Categories
Uncategorized

काठमाडौंमा कालोपत्रे ! प्रधानमन्त्रीको दबाव कि ठेकदार सुध्रिए ?

असार लागेपछि मात्र भटाभट सडकको मर्मत सुरु हुँदै आएकोमा यो वर्ष काठमाडौंमा हिउँदमै सडक मर्मतको काम सुरु भएको दृश्य बाक्लै देखिन थालेको छ । अच्चम्मै भएन त ? नयाँ बानेश्वरको संसद् भवननजिकै दिउँसै अलकत्रा बिछ्याउन थालिएको छ । अहिले बानेश्वर आसपासको सडक कालोपत्रे गरेर चिल्लो बनाइएको छ भने जेब्राक्रस र लेनमा रंग पोतेर आकर्षक बनाइएको […]

Categories
Education Uncategorized

नेपाली विद्यार्थीबाट १ वर्षमा अष्ट्रेलियाले कमायो ३ खर्ब, नेपाललाई ‘रेड फ्ल्याग’मा राख्न सुझाव

उच्च शिक्षाका लागि अष्ट्रेलिया जाने नेपाली विद्यार्थीको बढ्दो संख्याले त्यहाँको संघीय सरकारले चासो देखाएको छ । नेपाल जस्तो गरिब देशबाट यति ठूलो संख्यामा अध्ययनका लागि अष्ट्रेलिया आउनुलाई गम्भीर रुपमा लिएको छ । विज्ञहरुले यसरी अष्ट्रेलियामा नेपाली विद्यार्थीहरुको अस्वभाविक वृद्धिदरलाई रोक्न खतराको सूचीमा राख्न आग्रह गरेका छन् । गत अक्टोबरसम्ममा ६५ हजार ७४६ जना नेपाली विद्यार्थीहरु […]

Categories
Tech news Uncategorized

फाइबरसँगै स्याटेलाइट इन्टरनेट सुरु गर्दै डिसहोम

स्याटेलाइट प्रविधिमार्फत देशभर डिजिटल टेलिभिजन पहुँच सम्भव बनाएको कम्पनी डिसहोमले अब त्यसैगरी इन्टरनेट सेवा समेत दिने भएको छ । टेलिभिजन प्रशारणकै मोडालिटीबाट कम्पनीले अबको ६ महिनाभित्र देशभरका लागि इन्टरनेट सेवा सुरु गर्ने भएको हो । डिसहोमले स्याटेलाइट इन्टरनेटका लागि इजरायली स्याटेलाइट कम्पनी स्पेस कम्युनिकेशनसँग सम्झौता समेत गरिसकेको छ । सहरी क्षेत्रका ग्राहकलाई अप्टिकल फाइबर र […]

Categories
Uncategorized

काली हुनुहुन्छ ? चिन्ता नगर्नुहोस,थाहा पाउनुहोस यी सात आश्चर्यचकित स्वास्थ्य फाइदा

कालो छालालाई साधारणतया राम्रो मानिँदैन । बजारमा कालोपना हटाउनका लागि हज्जारौं उत्पादन छन् तर तपाईंमध्ये धेरैलाई कालो छालाले स्वास्थ्यलाई पुर्याउने फाइदाबारे थाहा छैन होला । कालो छालामा पिगमेन्ट मेलानिनको मात्रा धेरै हुन्छ जुन स्वास्थ्यका लागि निकै फाइदाजनक छ । हानिकारक अल्ट्राभ्वाइलेट किरणबाट बचाउः कालो छालामा मेलानिनको मात्रा अत्यधिक हुन्छ । यसले घामको हानिकारक अल्ट्राभ्वाइलेट किरणबाट […]

Categories
Tech news Uncategorized

Apple’s 5G iPhones to have 5nm chipset, Qualcomm’s X55 modem

Although a lot of Android device makers have already launched 5G capable smartphones, Apple is still holding out. This year’s iPhones top out at 4G, but that situation has long been rumored to change in 2020. Now a new report out of Japan claims that next year’s iPhones will employ Qualcomm’s X55 5G modem, according […]