Categories
Business

बिजुली गाडीमा सरकारको उल्टो बाटो, भाउ दोब्बरभन्दा धेरै बढ्ने

बिहीबार अर्थमन्त्री युवराज खतिवडाले बजेट प्रस्तुत गर्दा बिजुली खपत बढाउन उत्प्रेरणात्मक कार्यक्रम ल्याइने सुनाए। यसका लागि बिजुलीबाट चल्ने घरायसी सामग्री र सवारीसाधन प्रयोग प्रोत्साहन गर्न थप सहुलियत दिइने भनाइ उनले राखे। संसदमै पेस गरिएको आगामी वर्षको कर तथा राजश्व दर विधेयकमा भने उनले ठ्याक्कै उल्टो व्यवस्था गरे— बिजुली गाडीमा भारी कर थप गर्ने! बिजुली गाडीमा […]

Categories
Business Tech news

डिसहोमले पायो इन्टरनेट सेवा प्रदायकको अनुमति, परीक्षण सुरु,

काठमडौं। भिस्याट प्रविधिमार्फत टेलिभिजन सेवा सञ्चालन गरिरहेको डिसहोमले इन्टरनेट सेवा प्रदायकको अनुमति पाएको छ। नेपाल दूर सञ्चार प्राधिकरणको शुक्रबार बसेको सञ्चालक समिति बैठकले डिसहोमलाई इन्टरनेट सेवा प्रदायकको अनुमति दिने निर्णय गरेको हो। गत भदौमा सेवा प्रदायकको पनि अनुमति पाउन डिसहोमले निवेदन दिएको थियो। कम्पनीले करिब ३० करोड लागतमा भिस्याट प्रविधिबाट दुर्गम जिल्लामा इन्टरनेट सेवा सुचारु […]

Categories
Business

नागरिकलाई निःशुल्क विजुली दिने सरकारको तयारी

सरकारले विद्युत खपत बढाउने आकर्षक योजना अघि सारेको छ ।…

Categories
banking Business

पुरानो ढर्रामा चलेका नेपाली बैंकको भविष्य अब कति ?

संसारमा प्रविधिमा आधारित वित्तीय सेवा प्रदान गर्न विभिन्न कम्पनीहरू आक्रामक ढंगले अगाडि आएका छन् र नेपाल पनि यसबाट अछुतो छैन| नेपालमा पनि वित्तीय क्षेत्रलाई डिजिटलाइज्ड गर्ने उद्देश्यका साथ धेरै कम्पनीहरू सञ्चालनमा छन् र, प्रविधिमा आधारित रहेर वित्तीय कार्य गर्ने यस्ता अरू ‘फिनटेक’ कम्पनी पनि आउँदै छन्। वित्तीय क्षेत्रमा यस्ता कम्पनीहरूको प्रवेशसँगै यसले अब नेपालको बैंकिङ […]

Categories
Business

कर तिर्न एनसेललाई १५ दिनको म्याद

सरकारले टेलिकम सेवा प्रदायक कम्पनी एनसेललाई तोकिएको कर तिर्न १५ दिने म्याद दिएको छ । आइतबार ठूला करदाता कार्यालयले एनसेलका नाममा पत्र काट्दै १५ दिनभित्र कर चुक्ता गर्न भनेको हो । यसअघि ठूला करदाता कार्यालयले मंसिर तेस्रो साता २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरेर त्यसको जानकारी एनसेललाई दिएको थियो । १५ […]

Categories
Business Local Market

मासुको मुल्य बढाउन १५ करोड रुपैयाको चल्ला नष्ट,४५ करोड मूल्यको अण्डा गाडेको खुलासा

मासुको मुल्य बढाउन नेपाल ह्याचरी उद्योग संघले कुखुराका ३० लाख जिउँदो चल्ला मारेको रहस्य खुलेको छ । ब्रोइलर कुखुरा र कोइलरको मासुको मूल्य बढाउने उदेश्य लिएर संघले चल्ला मारेको खुलेको हो । संघले निर्मम तरिकाले खाल्डोमा पुरिएको ती चल्लाको मूल्य १५ करोड रुपैयाँ पर्छ । संघले बजार सुधार गर्ने नाममा एकलौटी निर्णय गरी साना किसानदेखि […]

Categories
Business

एनसेलले साढे २२ अर्ब लाभ कर तिर्न आफ्नो खाता भएको बैंकहरुसँग पैसा माग्यो, चार्टर्डमार्फत तिर्दै

सर्वोच्च अदालतको फैसलापछि निर्धारण भएको कर भुक्तानी गर्न एनसेल प्रालिले आफ्नो निक्षेप रहेका बैंकहरूसँग पैसा माग गरेको छ। एनसेलले गत साता नै आफ्ना बैंकहरूलाई पैसा तयार राख्न भनेको थियो। एनसेलले भने अनुसारको पैसा सबै बैंकले आइतबार र सोमबार गरेर स्ट्यान्डर्ड चार्टर्डको खातामा जम्मा गरिदिइसकेका छन्। एनसेलले कर वापतको पैसा आगामी शुक्रबारसम्म स्ट्यान्डर्ड चार्टर्ड बैंकको चेक […]

Categories
Business Local Market

नेपालमा तीव्र गतिमा हावी हुँदैछ चीन, लोकप्रियता गुमाउँदैछ भारत

‘नेपाली युवाहरुले के महसुस गर्न थालेका छन् भने चीन विश्वकै रोजगारीको आकर्षक गन्तव्य बन्दै गएको छ। धेरैको तर्क के छ भने रोजगारीको अवसरका लागि नयाँ दिल्ली नेपालबाट नजिक भए पनि बेइजिङ र सांघाईमा काम गर्नुमा धेरै फाइदा छ।’ परम्परागत रुपमा दक्षिण एसियामा नेपालको मुख्य ‘मित्र’ रहँदै आएको भारतले यो भूपरिवेष्ठित हिमाली मुलुकमा आफ्नो लोकप्रियता गुमाउँदै […]

Categories
Business Local Market

‘ग्यासभन्दा बिजुली सस्तो छ, भारतमाथिको परनिर्भरता घटाऔँ’

बिजुली महँगो भएकाले उपभोक्ताले भान्सामा ग्यासको प्रयोग गरिरहेका छन् भन्ने पनि सुन्यौं । एकातिर देशमा बिजुली खेर जाने अवस्था आउनै लागेको तर अर्कोतिर उपभोक्ताको भान्सामा बिजुली महँगो भएको भन्ने कुराले हाम्रो ध्यान तान्यो । हामीले आफै अरु त केही गर्न सक्दैनौं, तर विभिन्न अध्ययन गरेर वास्तविक कुरा त पत्ता लगाउन सक्छौं । त्यसैले हामीले खाना […]

Categories
Business Tech news

दुई अर्ब लगानीमा नख्खुमा अत्याधुनिक ‘डाटा सेन्टर’ बनाउँदै एनसेल, दक्षिण एसियाकै ठूलो हुने दाबी

निजी क्षेत्रको टेलिकम कम्पनी एनसेलले दुई अर्ब लगानीमा नेपालमा दक्षिण एसियाकै ठूलो डाटा सेन्टर सञ्चालनमा ल्याउने भएको छ।