Categories
India International

नेपालमा भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय

भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरञ्जित र अनर्गल प्रचार गरिरहेको र पछिल्लो समय प्रधानमन्त्री तथा चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक विषयहरु प्रसारण गरेपछि

….

Categories
India International Political

सिमा विवाद चर्किएकै समयमा भारतले टिकटकसहित भारतमा लोकप्रीय अन्य ५९ ओटा एप्समा प्रतिबन्ध ….

सिमा विवादको ‘साइड इफेक्ट’

Categories
Health International

कोरोनाभाइरसबाट ठूलो विनाश भइसकेको हुनसक्छ, वुहानमा १४ हजार लाश जलाइएको आशंका !

चीनबाट महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट अहिलेसम्म ४३ हजार ९८ जना संक्रमित भएको र १ हजार १८ जनाको मृत्यु भइसकेको आधिकारिक तथ्यांक सार्वजनिक भएको छ । कूल संक्रमितमध्ये ४० हजार १७१ जना चीनमै भएको तथ्यांकमा उल्लेख छ । चीनमा मात्र अहिलेसम्म ९०८ जनाको मृत्यु भएको बताइएको छ । तर, पछिल्लो समय चीनमा ठूलो संख्यामा संक्रमितको मृत्यु […]

Categories
Health International

थाइल्याण्डमा बन्यो कोरोना भाइरसको औषधि, ४८ घण्टामै विरामी निको हुने दाबी

एजेन्सी । तिब्र रुपमा फैलिएको कोरोना भाइरसका कारण चीन यतिबेला निकै ठूलो संकटमा परेको छ। चीनको वुहानबाट फैलिएको यस भाइरसका कारण अहिले ३६२ जनामो मृत्यु भइसकेको छ। १७ हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। कोरोना भाइसको औषधि बनाउनका लागि चिकित्सक र वैज्ञानिकले अहोरात्र खटिएर काम गरिरहेका छन्। यसै क्रममा थाइल्याण्डका डाक्टरले केही औषधि […]

Categories
International

अमेरिकाको इण्डो प्यासिफिक रणनीति चीनलाई घेर्न ल्याइएको रणनीति : रुसी परराष्ट्रमन्त्री

रुसी परराष्ट्रमन्त्री सर्गे लभारोभले अमेरिकाको इण्डो प्यासिफिक रणनीति चीनलाई घेर्न ल्याइएको रणनीति भएको आरोप लगाएका छन् । उनले विद्यमान संरचनालाई भताभुंग बनाउन तथा चीनलाई घेर्नका लागि यसको शुरूआत गरिएको बताएका हुन् भारतको दिल्लीमा आयोजित राइसिना डायलोगमा उनले मूढेबल लगाएर समतामूलक लोकतान्त्रिक व्यवस्थालाई प्रभावित पार्न नसकिने बताए । लाभरोभले भारत र ब्राजिल पनि संयुक्त राष्ट्रसंघको सुरक्षा […]

Categories
International

इरानले इराकस्थित अमेरिकी बेस क्याम्पमा गर्‍यो ठूलो आक्रमण

पछिल्ला दिन सारा विश्व इरानतिर हेरिरहेको छ । अमेरिका र इरानबीच युद्धको खतरा मडारिरहेको छ । इरानले इराकमा अमेरिकी गठबन्धन सेनामाथि दर्जनौं मिसाइल आक्रमण गरेको छ। सोही सिलसिलामा आज पनि इरानले इराकस्थित अमेरिकी सेनाले प्रयोग गर्दै आएको बेस क्याम्पमा ठूलो आक्रमण गरेको छ। इराकको एक सैन्य बेस क्याम्पमा इरानले एकैसाथ कम्तिमा ६ वटा मिसाइलहरू प्रहार […]

Categories
India International

भारतमा संशोधित कानुन लागू, लगातार ११ वर्षसम्म बसेकाले भारतीय नागरिकता पाउने

तीव्र असन्तुष्टि र विरोधकाबीच नागरिकतासम्बन्धी संशोधित कानुन शुक्रबारबाट भारतभर लागू भएको छ । केन्द्र सरकारले संशोधित कानुन शुक्रबार राजपत्रमा प्रकाशित गरेकाले सोही दिनदेखि भारतभर नयाँ कानुन लागु भएको हो । नागरिकतासम्बन्धी संशोधित कानुनमा ६ वर्षदेखि भारतमा शरणार्थीको रुपमा बस्दै आएका अफगानिस्तान, बांगलादेश र पाकिस्तानका हिन्दू, शिख, बौद्ध, फारसी र इसाई धर्म मान्नेहरुलाई भारतीय नागरिकता दिने […]

Categories
International

अमेरिकाले इरानविरुद्ध कुनै पनि जवाफी कदम उठाए इजरायल र दुबईमा बमबारी गर्ने धम्की

 इरानले इराकस्थित दुई अमेरिकी हवाई–आधारमा मिसाइल आक्रमण गरेपछि मध्यपूर्व क्षेत्रको तनाव निकै तनावपूर्ण स्थितिमा पुगेको छ । इरानले गत शुक्रबार आफ्नो शीर्ष सैन्य कमाण्डरको हत्याको बदलामा अमेरिकी फौज बस्ने ती स्थानमा आक्रमण गरेको बताएको छ । मिसाइल आक्रमणपछि अमेरिकाले इरानविरुद्ध जवाफी कारबाही गर्ने अनुमान गरिएको छ । यस अनुमानमाझ इरानले भने आफूविरुद्ध अमेरिकाले कुनै पनि […]

Categories
International

इरानले अमेरिकी क्याम्पमा दजनौं मिसाइल आक्रमण गरेपछि तेलको मूल्यमा ह्वात्तै वृद्धि

इरानले इराकस्थित हवाई आधारमा दजनौं मिसाइल आक्रमण गरेपछि मङ्गलबार तेलको मूल्यमा ह्वात्तै वृद्धि भएको छ । अघिल्लो हप्ता अमेरिकी ड्रोन आक्रमणमा शीर्ष इरानी कमाण्डरको मृत्युको बदलामा इरानले मिसाइल आक्रमण गरेका हो । इरानको आक्रमणपछि अमेरिका र इरानबीच युद्ध भड्किने चिन्तामाझ तेलको मूल्य बढेको हुन सक्छ । अमेरिकी कच्चा तेल मङ्गलबार ४ प्रतिशले बढेर ६५ डलर […]

Categories
International

अष्ट्रेलिया सरकारले १० हजार उँटलाई गोली हानेर मारिने

अष्ट्रेलियामा पानीको हाहाकार हुन थालेपनि सरकारले १० हजार उँटलाई गोली हानेर मार्ने भएको छ । पछिल्लो समय अष्ट्रेलियामा फैलिएको खतरनाक आगलागी र त्यसबाट उत्पन्न सुख्खा मौसमका कारण पानीको हाहाकार मच्चिएपछि ५ दिन लगाएर १० हजार उँटलाई गोली ठोकेर मार्न लागिएको अन्तराष्ट्रिय सञ्चार माध्ययमहरुले जनाएका छन् । पानीको हाहाकार हुँदा ऊँटहरुले धेरै पानी पिउन थालेपछि स्थानीयले […]