Categories
Health Nepal WHO

कोरोनाविरुद्ध नेपालको खोपमा ७३ देशका विज्ञको चासो : परीक्षणमा डब्ल्युएचओले सघाउने

कोरोनाविरुद्ध नेपालमा निर्माण भएको औषधि तथा प्रयोगशालाका सम्बन्धमा विभिन्न ७३ देशका विज्ञले चासो दिएका छन् । मकवानपुरस्थित त्रिभुवन विश्वविद्यालयको वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा निर्माण भएको औषधिका विषयमा ७३ देशका विज्ञले चासो दिएका हुन् । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को पहलमा बिहीबार जेनेभास्थित डब्ल्युएचओको कार्यालयले भिडियो कन्फरेन्समार्फत विभिन्न ७३ देशका विज्ञसँग नेपालमा बनेको भनिएको औषधिका विषयमा छलफल […]

Categories
Health

देशभर कति छन् आइसोलेसन र क्वारेन्टाइन? कुन प्रदेशमा कति? कहाँ कति भर्ना?

काठमाडौं – सरकारले सातै प्रदेशमा ३६ हजार ४ सय ६१ शय्या (बेड) क्षमताको क्वारेन्टाइन तयार पारेको छ। देशभर तीन हजार दुई सय एक आइसोलेसन बेड समेत तयारी अवस्था राखेको छ। कोरोना भाइरस संक्रमण रोकथाप र उपचारका लागि हरेक प्रदेशमा क्वारेन्टाइन र आइसोलेसन बेड तयारी अवस्था राखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले […]

Categories
Health National news

अमेरिकी मोडलमा गाँजा खेती गर्न दिने तयारीमा सरकार

काठमाडौं, २६ फागुन । संसदमा गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक दर्ता भएसँगै सरकार त्यसलाई वैधता दिने तयारीमा लागेको छ। निश्चित स्थान र प्रयोजनका लागि अनुगमनसहित कानुन निर्माण गरेर गाँजा खेती गर्न दिन सरकार सकारात्मक रहेको बताइएको छ। अमेरिकी मोडलमा गाँजा खेती गर्न दिने तयारी सरकारको छ। युनाइटेड नेसनल अफिस अन ड्रग एन्ड […]

Categories
Health International

कोरोनाभाइरसबाट ठूलो विनाश भइसकेको हुनसक्छ, वुहानमा १४ हजार लाश जलाइएको आशंका !

चीनबाट महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट अहिलेसम्म ४३ हजार ९८ जना संक्रमित भएको र १ हजार १८ जनाको मृत्यु भइसकेको आधिकारिक तथ्यांक सार्वजनिक भएको छ । कूल संक्रमितमध्ये ४० हजार १७१ जना चीनमै भएको तथ्यांकमा उल्लेख छ । चीनमा मात्र अहिलेसम्म ९०८ जनाको मृत्यु भएको बताइएको छ । तर, पछिल्लो समय चीनमा ठूलो संख्यामा संक्रमितको मृत्यु […]

Categories
Health International

थाइल्याण्डमा बन्यो कोरोना भाइरसको औषधि, ४८ घण्टामै विरामी निको हुने दाबी

एजेन्सी । तिब्र रुपमा फैलिएको कोरोना भाइरसका कारण चीन यतिबेला निकै ठूलो संकटमा परेको छ। चीनको वुहानबाट फैलिएको यस भाइरसका कारण अहिले ३६२ जनामो मृत्यु भइसकेको छ। १७ हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। कोरोना भाइसको औषधि बनाउनका लागि चिकित्सक र वैज्ञानिकले अहोरात्र खटिएर काम गरिरहेका छन्। यसै क्रममा थाइल्याण्डका डाक्टरले केही औषधि […]

Categories
Health National news

नेपालमा पनि भेटियो घातक “कोरोना भाइरस” बच्ने उपाय जानाै र शे-यर गरेर अरुलाई पनि जानकारी दिउ

आज भोली सन्चार माध्याममा यक्दमै हल्ला भाइ रहेको थियो कोरोना भाईरल तर नेपालमा आको थियन तर आज भोली नेपालमा पनि कोरोना भाइरस भित्रिएको पुष्टि भएको छ अब सतर्क रहनु राम्रो होला र सतर्कता रहन नेपाल का चिकित्सक हरुको सुजाब छ। छिमेकी मुलुक चीनको हुबेई प्रान्तको राजधानी सहर उहानबाट फैलिएको जटिल कोरोना भाइरस नेपाललगायत विश्वभर फैलिन […]

Categories
Health

अब पुरुषका लागि पनि बन्यो गर्भनिरोधक सुई, एक पटक लगाए १५ वर्ष बच्चा नहुने

अहिलेसम्म गर्भनिरोधक चक्की र सुई महिलाका लागि मात्र बनेका थिए। महिलाहरुले एक पटक सुई लगाए तीन महिनासम्म गर्भ नबस्ने सुई प्रचलित छ। तर, अहिले भारतीय वैज्ञानिकहरुले पुरुषका लागि पनि सुई बनाएका छन्। त्यो सुई एक पटक लगाएको खण्डमा १५ वर्षसम्म बच्चा नहुने बताइएको छ । भारतीय वैज्ञानिकहरुको पहिलोपटक यस्तो सुई बनाएको दाबी गरेका छन् । […]

Categories
Health

अब मरेका मान्छेलाई पनि पुनः जिउँदो बनाउन सकिने डाक्टरको दाबी

के डाक्टरले एक व्यक्तिको टाउँको अर्को व्यक्तिको शरीरमा फिट गर्न सक्छन् ? मेडिकल साइन्समा अन्य अङ्गजस्तै टाउको प्रत्यारोपण पनि सम्भव हुन सक्छ ? बेलायतका एक पूर्व न्यूरोसर्जन तथा रोबोटिक्स विज्ञले यस विषयमा आफ्नो धारण राखेका छन्। बेलायतका हल यूनिभर्सीटी टिचिङ हस्पिटलका पूर्व क्लिनिकल प्रमुख डा ब्रुस म्याथ्युलेखआउँदो १० वर्षमा टाउको प्रत्यारोपण सम्भव हुने दाबी गरेका […]

Categories
Health

अध्ययन भण्छ – “दूध पिउनुभन्दा बियर पिउँदा फाइदा”

मदिरा पिउनु स्वास्थ्यको लागि हानिकारक छ । मदिरा सेवनले विभिन्न प्रकारका स्वास्थ्य समस्या पैदा गर्ने र मानिसको अकालमा ज्यान लिने गर्छ । त्यसैले बच्चा बेलादेखि नै दूध पिउने बानी बसालिन्छ । मदिरा सेवन गर्नुहुँदैन भनेर सिकाइन्छ र पिएमा नराम्रो मानिन्छ । शारीरिक र मानसिक स्वास्थ्यको विकासका लागि दूध फाइदाजनक हुन्छ । त्यसैले मानिसहरु हरेक दिन […]

Categories
Health

कालो अंगुर खाँदा घट्छ, माइग्रेनदेखि हृदयघातसम्मको खतरा !

अंगुर गजबको फलफूल हो । यो मीठो भएपनि यसमा चिनीको मात्रा पटक्कै हुँदैन । अंगुरमा सबै आवश्यक पोषक तत्त्व जस्तै पानी, सोडियम, पोटेसियम, साइट्रिक एसिड, म्याग्नेसियम र आइरन हुन्छन् । अनेकौं रोगबाट अंगुरले जोगाउँछ । यहाँ हामी त्यस्ता रोगको चर्चा गर्दैछौं जसलाई अंगुरले हटाउँछ । माइग्रेनमाइग्रेन लागेपछि टाउकोको आधी भागमा पीडा हुन थाल्छ । अंगुर […]