Categories
Business Local Market

मासुको मुल्य बढाउन १५ करोड रुपैयाको चल्ला नष्ट,४५ करोड मूल्यको अण्डा गाडेको खुलासा

मासुको मुल्य बढाउन नेपाल ह्याचरी उद्योग संघले कुखुराका ३० लाख जिउँदो चल्ला मारेको रहस्य खुलेको छ । ब्रोइलर कुखुरा र कोइलरको मासुको मूल्य बढाउने उदेश्य लिएर संघले चल्ला मारेको खुलेको हो । संघले निर्मम तरिकाले खाल्डोमा पुरिएको ती चल्लाको मूल्य १५ करोड रुपैयाँ पर्छ । संघले बजार सुधार गर्ने नाममा एकलौटी निर्णय गरी साना किसानदेखि […]

Categories
Business Local Market

नेपालमा तीव्र गतिमा हावी हुँदैछ चीन, लोकप्रियता गुमाउँदैछ भारत

‘नेपाली युवाहरुले के महसुस गर्न थालेका छन् भने चीन विश्वकै रोजगारीको आकर्षक गन्तव्य बन्दै गएको छ। धेरैको तर्क के छ भने रोजगारीको अवसरका लागि नयाँ दिल्ली नेपालबाट नजिक भए पनि बेइजिङ र सांघाईमा काम गर्नुमा धेरै फाइदा छ।’ परम्परागत रुपमा दक्षिण एसियामा नेपालको मुख्य ‘मित्र’ रहँदै आएको भारतले यो भूपरिवेष्ठित हिमाली मुलुकमा आफ्नो लोकप्रियता गुमाउँदै […]

Categories
Business Local Market

‘ग्यासभन्दा बिजुली सस्तो छ, भारतमाथिको परनिर्भरता घटाऔँ’

बिजुली महँगो भएकाले उपभोक्ताले भान्सामा ग्यासको प्रयोग गरिरहेका छन् भन्ने पनि सुन्यौं । एकातिर देशमा बिजुली खेर जाने अवस्था आउनै लागेको तर अर्कोतिर उपभोक्ताको भान्सामा बिजुली महँगो भएको भन्ने कुराले हाम्रो ध्यान तान्यो । हामीले आफै अरु त केही गर्न सक्दैनौं, तर विभिन्न अध्ययन गरेर वास्तविक कुरा त पत्ता लगाउन सक्छौं । त्यसैले हामीले खाना […]

Categories
Farming Local Market Nepal Onion's

नेपालमा प्याजखेती : सम्भावना मनग्य, उब्जनी नगन्य

१७ मंसिर, काठमाडौं । यतिबेला नेपाललगायत दक्षिण एसियाली देशहरूको साझा चिन्ताको विषय बनेको छ–प्याज । भारतले निर्यातमा रोक लगाएसँगै यस क्षेत्रमा प्याजको मूल्य आकाशिएको छ । प्याजको प्रमुख निर्यातकर्ता मुलक भारतले यसपालि आफ्नै देशभित्र अभावको सामना गर्नु परेपछि निर्यातमा रोक लगाएको हो । उसले प्याज बिक्रीमा समेत कोटा प्रणाली लागू गरेको छ । बंगलादेशकी प्रधानमन्त्रीले […]