Categories
Lifestyle

” बच्चालाई नभनौं, ‘तिमी नै सर्वोपरी हौ “

एक अंग्रेजी पुस्तकमा लेखिएको छ, ‘जब आमाबुबाले बच्चाको आत्मसम्मान बढाउने चक्करमा हरेक कुरा उनकै मर्जी अनुसार गर्ने छुट दिन्छन्, त्यसले बच्चालाई खुसी दिने होइन । बरु, हरेक कुरा आफु अनुसार हुनुपर्छ भन्ने मान्यता विकास हुनपुग्छ । उनीहरु आफुलाई सर्वोपरी ठान्न थाल्छन् ।’ जुन बच्चालाई अनावश्यक तारिफ गरेर हुर्काइन्छ, उनीहरुले ठूलो भएर समस्याको सामाना गर्न सक्दैनन् […]

Categories
Lifestyle

आफ्नो सोलमेटलाई कसरी चिन्ने ?

जीवनमा सोलमेट (प्रेमी/प्रेमिका) तपाईंंको श्रीमान् अथवा ब्वाईफ्रेन्ड नै हुनुपर्छ भन्ने हुँदैन । तपाईंंको सोलमेट जोपनि हुन सक्छ । तपाईंंको रोमान्टिक पार्टनर, साथीभाइ, आफन्त अथवा तपाईंंको शिक्षक पनि तपाईंंको सोलमेट हुनसक्छ । जोसँग तपाईंंको गहिरो र बलियो कनेक्सन महसुस गर्नुहुन्छ । तपाईंंको सोलमेटले तपाईंंलाई चुनौतीहरु दिनसक्छ । प्रेरणा दिन्छ साहरा दिन्छ र उ हरेक समय तपाईंंको […]

Categories
International Lifestyle

न सरसफाइ कर्मचारी न फोहोर हाल्ने भाँडो तैपनि सफा रहन्छ जापान

दिनभरका विद्यालयमा पढेका विद्यार्थीहरू घर जान आतुर छन् र आफ्ना शिक्षकले भोलिको समय तालिका बताइरहँदा धैर्यपूर्वक सुनिरहेका छन्। शिक्षकले अन्तिममा भने: “आज पहिलो र दोस्रो पङ्क्तिका विद्यार्थीले कक्षा कोठा सफा गर्ने, तेस्रो र चौथो पङ्क्तिका विद्यार्थीले भर्‍याङ सफा गर्ने र पाँचौ पङ्क्तिका विद्यार्थीले शौचालयहरू सफा गर्ने पालो छ।” पाँचौ पङ्क्तिका विद्यार्थीहरूले सुस्केरा हाले तर आफ्ना […]

Categories
Lifestyle

फेसबुक चलाउनु छाडिदिनुभयो भने तपाई अझ बढी खुसी हुनुहुनेछ ।

लण्डन । फेसबुक एउटा यस्ता साझा चौतारी बनेको छ जहाँ हामी आफ्नो जीवनको महत्वपूर्ण समय बिताइरहेका छौं । तर के तपाईलाई थाहा छ, फेसबुक चलाउन छाड्नुभयो भने तापई यो भन्दा खुसी हुनुहुनेछ ? डेनमार्कमा आधारित एजेन्सी ह्यापिनेस रिसर्च इन्स्टिच्युटका अनुसार यदि तपाईले फेसबुक चलाउनु छाडिदिनुभयो भने तपाई अझ बढी खुसी हुनुहुनेछ । डेनमार्कमा भएको यो […]

Categories
Lifestyle

स्त्री बारे युवाले जान्नुपर्ने यि हुन तीन महत्वपूर्ण कुरा !

सनातन धर्मसंस्कृतिमा मातृशक्तिलाई अत्यन्त आदरणीय मानिन्छ । आध्यात्मिक वा सामाजिक ग्रन्थमा ऋषिले भनेका छन् महिलालाई सम्मान गर्नुपर्छ । पुराातत्विक विचारकाअनुसार जुन राष्ट्रमा महिलाको सम्मान हुँदैन उसको पतन हुनजान्छ । यो साँचो हो । महाभारत यसका ज्वलन्त उदाहरण हो । जहाँ द्रौपदीको चीरहरणको फल कौरवसहित कैयन योद्धालाई आफ्नो प्राण गुमाएर चुकाउनु परेको थियो । पौराणिक कथा […]