Categories
News Tourism VISITNEPAL2020

हिउँले ढाकिएको खप्तड (फोटो फिचर)

सुदूरपश्चिमको चर्चित धार्मिक एवं पर्यटकीय क्षेत्र खप्तड हिउँले ढाकिएको छ ।

बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलका रुपमा रहेको खप्तडका २२ वटा घाँसे पाटन हिउँले सताम्मे छन् । सुन्दर घाँसे मैदानसहित….

Categories
Tourism VISITNEPAL2020

विश्वकै घुम्नुपर्ने देशहरुको १० सुचिमा नेपाल पहिलो नम्बरमा, क्याथरिनले फोर्ब्समार्फत नेपाल अनुभव यसरी समेटिन्

सुरू हुन लागेको नयाँ दशक अर्थात सन् २०२० को पूर्वसन्ध्यामा न्युयोर्ककी क्याथरिन पार्कर-मग्यरले भ्रमण गर्नका लागि १० वटा गन्तब्यलाई मुख्य प्राथमिकतामा राख्दै आफ्नो अनुभव लेखेकी छन्।

गत शनिवार उनको यो अनुभवसहितको लेख ‘फोर्ब्स्’ मा प्रकाशित छ । मग्यरले उल्लेख्य पर्यटकीय गन्तव्यअन्तर्गत इक्वेडर, न्युजिल्याण्ड, पेरू, अलास्का, ब्राजिल, मोरक्को, चीन, फिनल्याण्ड र केन्यालगायत १० वटा गन्तब्यमध्ये नेपाललाई एक नम्बरमा सूचीकृत गरेकी छन्। सन् २०२० मा ‘वन्स इन अ लाइफटाइम’ अन्तर्गत एड्भेन्चरस र लक्जरियस पर्यटनमा नेपाललाई पहिलो गन्तब्यमा सूचीकृत गरिएको रिपोर्टमा छ।

Categories
Business Nepal Tourism

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल : रुखको विकल्प देखियो, विमानस्थलको विकल्प देखिएन

नेपाल नागरिक उड्डयन प्राधिकरण राष्ट्रिय गौरवका आयोजनाका निर्देशक प्रदीप अधिकारीसँग नेपाल लाइभका उत्तम काप्रीले गरेकाे कुराकानीकाे सम्पादित अंश:

Categories
VISITNEPAL2020

नेपाल भ्रमण वर्ष २०२०: पाँच हजार व्यक्तिलाई पर्यटन लक्षित तालीम दिने

नेपाल पर्यटन बोर्डले नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरेर पाँच हजार व्यक्तिलाई पर्यटन लक्षित तालीम दिने भएको छ । नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न बोर्डले पर्यटनसम्बन्धी विभिन्न क्षेत्रका पाँच हजार व्यक्तिलाई प्रशिक्षण दिन लागेको हो ।

Categories
Tourism

केही कुरामा पेलेरै भए पनि निजगढ विमानस्थल बनाउनुपर्छ, काम सुरु गरियोस् : विज्ञ

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना रुखको विषयलाई लिएर फेरि भूमरीमा परेको छ । रुख काटेर र चराचुरुङ्गीको बास मासेर विमानस्थल बनाउन नहुने भन्दै दायर भएको रिटमा सर्वोच्चले प्रारम्भिक सुनुवाइ गर्दै तत्काललाई काम अघि नबढाउन आदेश दिएको छ ।

Categories
National news Nepal Tourism

छ महिनाभित्र गौतम वुद्ध विमानस्थल संचालनमा आउने, विमानस्थलको व्यवस्थापन म्युनिखलाई नै दिइने

Tourism Ministry